image
Nishan Bhusal created new event
10 w

Feb 15

Iscilla : Grand Launch

 02/15/25      02/16/25
Nishan Bhusal created a donation request
10 w
Picture

🛠️ निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिममा आवेदन दिनुहोस्! 🎨
काठमाडौं महानगरपालिका सामाजिक विकास विभाग द्वारा आ.व. २०८१/८२ को "रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि" योजनाअन्तर्गत निःशुल्क सीपमूलक तालिम सञ्चालन हुँदैछ। इच्छुक नेपाली नागरिकले २०८१/११/०५ गतेभित्र आवेदन दिन सक्नुहुन्छ।
✅ तालीम अवधि: ३ महिना
✅ सिट संख्या: ३ विषयमा २०-२० जना गरि जम्मा ६० जना
🔹 तालिमका विषयहरू:
✔️ काष्ठकला
✔️ मूर्तिकला
✔️ हस्तकला (सेरामिक्स)
📌 योग्यता:
✔️ नेपाली नागरिकता भएको
✔️ न्यूनतम ८ कक्षा उत्तीर्ण
✔️ उमेर: १८–४५ वर्ष
📍 आवेदन फाराम प्राप्त गर्ने र बुझाउने स्थान:
👉 फाराम भर्नुहोस्: https://shorturl.at/C3mXP
वा
👉 नगर कार्यपालिकाको कार्यालय, कमलादी (भुइँ तल्ला, एकल सेवा केन्द्र)
⚠ नोट: छनोट प्रक्रिया काठमाडौं महानगरपालिकाको प्राथमिकता श्रेणी अनुसार हुनेछ।
ℹ️ थप जानकारीका लागि:
📞 टोल फ्री नम्बर: ११८० वा १६६००१०५५११
📱 मोबाइल: ९८५११०२५८५, ९८१८२०६२५३

Balen Shah changed his profile cover
10 w

image
Balen Shah changed his profile picture
10 w

image

Namaste Sabailai it's me...............

image
Balen Shah changed his profile picture
10 w

image

Refer from Abhaya Bikram Shahi

Ramesh shahi changed his profile picture
10 w

image