Success Talks Will?

YUBIK haha שינה את תמונת הפרופיל שלו
2 ב

image

hello??

तस्बिरमा पञ्चायतकालिन अञ्चलाधिसहरु।

अञ्चलाधीश सम्मेलन (२०२७ मंसीर १५ देखि १९ सम्म) सहभागीहरू

बसेका बायाँबाट : मनमोहन मिश्र (कोशी अञ्चलाधीश), उपरथी क्षेत्रविक्रम राणा (गृहसचिव), जोगमेहर श्रेष्ठ (गृह सहायकमन्त्री), शैलेन्द्रकुमार उपाध्याय (गृह पञ्चायतमन्त्री), सरदार विष्णुमणि आचार्य (मुख्य अञ्चलाधीश, बागमती), सुन्दरप्रसाद शाह (पञ्चायतसचिव), लक्ष्मणजंगबहादुर सिंह (नारायणी अञ्चलाधीश), लीलाराज विष्ट (सेती अञ्चलाधीश)।

उभिएकाहरू बायाँबाट : आईजीपी हर्षबहादुर थापा (महाकाली अञ्चलाधीश), नन्दबहादुर मल्ल (राप्ती अञ्चलाधीश), गोविन्दप्रसाद सिंह (धौलागिरि अञ्चलाधीश), कृष्णमान श्रेष्ठ (गण्डकी अञ्चलाधीश), लक्ष्मणराज पाण्डे (सगरमाथा अञ्चलाधीश), बद्रीविक्रम थापा (कर्णाली अञ्चलाधीश), विष्णुप्रसाद खनाल, सत्यनारायण झा (भेरी अञ्चलाधीश), टेकबहादुर रायमाझी (लुम्बिनी अञ्चलाधीश), दामोदरशमशेर (जनकपुर अञ्चलाधीश), नारायणप्रसाद राजभण्डारी (चित्तरञ्जन नेपाली, सहायक अञ्चलाधीश, धौलागिरि), मीनबहादुर र ताराप्रसाद उपाध्याय।

KP Sharma Oli भन्छ्न,"आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैनन्, पाउनु हुन्न...यसमा पुर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न...फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?"

image
Kiran Thapa שינה את כיסוי הפרופיל שלו
4 ב

image
Kiran Thapa שינה את תמונת הפרופיל שלו
4 ב

image
"Welcome to my profile! Feel free to explore and engage. Your support and feedback are always appreciated!"

आमा 🥺‼️

Late Princess Prekshya