KP Sharma Oli भन्छ्न,"आपराधिक घटनामा संलग्न कसैले पनि उन्मुक्ति पाउँदैनन्, पाउनु हुन्न...यसमा पुर्वराजा शाहले पनि उन्मुक्ति पाउनु हुन्न...फेरि राजा बन्छु, व्यवस्था मास्छु भन्नेले यी सबै शृङ्खलाबद्ध घटनामा आफ्नो धारणा सार्वजनिक गर्नु पर्दैन ?"

image