आज मेरो जिवनले अर्कै मोड लियो
कहाॅ पुग्ने सोचेको थिए कहाॅ ल्याई छोड दियो
जिन्दगीमा धेरै कठिनाईहरु त आएका थिए
तर यो समयमा भाग्यले नै साथ छोड दियो

                              ✍️विवेक पौडेल